नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि काग सम्मेलन

काठमाडौं । काग तिहारको अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले आज काठमाडौंकाे नारायणहिटी दरबार सङ्ग्रहालयद्वार अगाडि ‘२२औँ काग सम्मेलन’ गरेका छन् । दुलालले आफ्नो विशेष कलासहित आवाज प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आज बिहान पौने ६ बजे शुरु भएको कार्यक्रममा उनले कागको आवाज निकालेर काग भेला गरेका थिए । दुलालले कागसहित एक सय ७३ प्रकारका…