राष्ट्रिय नवप्रवर्तन सम्मेलन माघ १० मा हुने

काठमाडौं । नेपालमा पहिलो पटक राष्ट्रिय नवप्रवर्तन सम्मेलन आयोजना हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको आयोजनामा आगामी माघ १० गते मङ्गलबार सम्मेलन आयोजना हुन लागेको हो । प्रतिष्ठानले आज पत्रकार सम्मेलन गरी विज्ञान, प्रविधि र यससम्बन्धी नीति, राष्ट्रिय नवप्रवर्तन प्रणाली सम्बन्धी फ्रेमवर्क र विश्व नवप्रवर्तन सूचकाङ्क जस्ता विषयमा सम्मेलनमा छलफल हुने जानकारी…