काठमाडौँ । नेपाल टेलिकमले देशभरका सबै दूरसञ्चार कार्यालयबाट इम्बेडेड सिम अर्थात् ई-सिम वितरण थालेको हो । यसअघि गएको भदौ ३१ गतेदेखि काठमाडौँको सुन्धारामा रहेको ग्राहक सेवा केन्द्रबाट टेलिकमले ई-सिम वितरण शुरु गरेको थियो । अब भने देशभरका दूरसञ्चार कार्यालयहरूबाट ई-सिम लिन सकिने टेलिकमले जनाएको छ । अहिले भौतिक सिम प्रयोग गरिरहेका कम्पनीका पुराना पोस्टपेड र…