एनआरएन अमेरिकाको निर्वाचन जारी

न्यूयोर्क,अमेरिका। गैर आवासीय नेपाली संघ,अमेरिका राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि निर्वाचन जारी आज न्यूयोर्कको स्थानीय समय अनुसार बिहान ८ बजे सुरु हुने यो निर्वाचन भोली आइतवार बिहान ८ बजेसम्म जारी रहनेछ। यो निर्वाचनले एनआरएन अमेरिकाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। २४ घन्टासम्म अनलाईन प्रविधिमार्फत हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन…