न्यूयोर्क । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतीय निर्वाचनका लागि थुप्रै अनुहार चर्चामा छन् । त्यसमध्येका एक हुन्, रोन डेसान्टिस । अन्ततः लामो समयदेखिको अनुमानलाई सही साबित गर्दै रोनले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले स्थानीय समयअनुसार बुधबार रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको आगामी…