अमेरिका र फिलिपिन्सका सैनिकले दक्षिण चीन सागरमा गरे युद्धाभ्यास

एजेन्सी । अमेरिका र फिलिपिन्सका सैनिकहरूले दक्षिण चीन सागरमा नक्कली युद्धपोतमाथि आक्रमण गरेका छन् । चीनसँग अमेरिकाको तनाव बढिरहेको बेलामा गरिएको युद्धाभ्यासअन्तर्गत यो आक्रमण गरिएको हो । यस अभ्यासलाई फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले प्रत्यक्ष हेरेका थिए । वार्षिक गरिने बालिकातान अभ्यास अप्रिल २८ सम्म चल्नेछ । यसमा १७ हजार ६०० भन्दा बढी सैनिकहरू सहभागी…