काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशी पुनः उम्मेद्वारी दिने भएका छन् । औपचारिक घोषणा गरी नसकेका जोशी यसपटक पनि महासचिव पदमा पुन: उम्मेद्वार बन्ने उनी निकटहरु बताउँछन् । सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्न नभई काम गरेर देखाउन चाहेको बताए। पछिल्लो समय कामभन्दा पनि प्रपोकाण्डा…