नेपाली माँझ टाउन सुपर भाइजर (मेयर)

लङ्ग आइलैंडमा बसोबास गर्ने नेपालीद्वारा आयोजित भेटघाट एवं स्वागत कार्यक्रममा हेम्स्टेड टाउनका टाउन सुपर भाइजर (मेयर) डन केल्विन, कम्यूनिटी एफियर एक्ज़ीक्यूटिव ज़ाहिद सैयदलाई स्वागत गरिएको छ । नेपालीहरूको बाक्लो बसोबास रहेको लङ्ग आइलैन्डमा आगामी नोभेम्वरमा हुने निर्वाचनको शिलशिलामा हेम्स्टेड टाउनका (मेयर) टाउन सुपर भाइजर डन केल्विनलाई स्वागत एवं इन्डोर्स गरिएको हो । न्यूयोर्क, अमेरिका र…