बाल्टिमोरमा नेपाली साहित्यको चर्चा (फोटो फिचरसहित)

बाल्टिमोर । नेपाली भाषा र साहित्यलाई अमेरिकी भूमिमा थप विस्तार गर्नुपर्ने विषयमा सम्बन्धित क्षेत्रका व्यक्तिहरुले जोड दिएका छन्। यसका लागि अमेरिकी विश्वविद्यालय मातहतका एसियन अध्ययन केन्द्रमा नेपाली भाषालाई समेट्नुपर्ने उनीहरुको भनाई रहेको छ। साथै उनीहरुले नेपाली साहित्यको विविध विधामा भावी पुस्तालाई समेत आकर्षित गर्दै अपनत्व भाव सिर्जना गर्नुपर्नेमा समेत जोड दिएका छन्। आइतवार यहाँ आयोजित…