सहकार्य गर्न अमेरिका र चीन इच्छुक

वाली । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन् । शनिबार इन्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन् । दुबै नेताले पुनः वार्ता गर्न आफूहरु उत्सुक रहेको बताएका छन् । ‘ हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’,…