मोक्तान दम्पती अमेरिकामा सम्मानित

अग्रज संगीतकार शिलाबहादुर मोक्तान र अग्रज गायिका कुन्ती मोक्तान रपछिल्लो महिनाबाट अमेरिकामा छन् । उनीहरु आफ्ना सांगीतिक प्रस्तुतिका लागि अमेरिका पुगेका हुन् । यसै क्रममा उनले यतीबेला उनीहरु अमेरिकामासम्मानित भएका छन् । मेरिल्साण्ड सासंद ह्यारी भण्डारीले मेरिल्याण्ड राज्यको तर्फबाट कुन्ती मोक्तान तथा शिला बहादुर मोक्तानलाई सम्मान गरेका छन् । नेपाली सुगम संगीतमा चार दशक भन्दा…