विश्व कीर्तिमानी दिनेश नयाँ रेकर्ड बनाउने प्रयासमा

बाल्टिमोर । पार्कोर खेलाडी दिनेश सुनार १२औं गिनिज वर्ल्ड रेकर्डको नजिक पुगेका छन् । उनले ११ औं पटक गिनिज बुक वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाइसकेका छन् । आज अगस्ट १३ तारिख शनिबार अमेरिकाको मेरिल्याण्ड राज्यअन्तर्गत बाल्टिमोर शहरमा आयोजना हुने १२ औं गिनिज बुक वर्ल्ड रेकर्डमा दिनेशले सहभागी जनाउँदैछन् । ग्लोब नेपाल डट कम आधिकारिक मिडिया…