न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट उम्मेदवारीको घोषणा गरेकी हुन् । न्युयोर्क राज्य संसदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो नेपाली मूलकी अमेरिकन हुन् । सराहनालाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले इन्डोर्स गरेको थियो । उनको उम्मेदवारीलाई चर्चित अमेरिकन…