पीडित जानुकालाई अमेरिकाबाट सहयोग

नुवाकोट । अर्बुद रोगबाट पीडित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं -१३ की जानुका ढुङ्गानाको उपचारका लागि सहयोग प्राप्त भएको छ । बेलकोटगढी -१३ घर भई हाल अमेरिकामा पेशा व्यवसाय गरी बसिरहेका राजेश पाण्डे( वावुराजा) रामराजा पाण्डे, रामप्रसाद पाण्डे र मधुसूदन पाण्डे (हाल नेपाल) बसिरहेका दाजुभाइहरूले उनको उपचारका लागि नेपाली रुपैयाँ दुई लाख सहयोग गरेका हुन्…