क्यालिफोर्नियाको साक्रामेन्टोमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु, ९ घाइते

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा भएको सशस्त्र भीडन्त हुँदा गोली लागि छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा कम्तीमा नौ जना घाइते भएका छन् । प्रहरी विभागले ट्वीटमार्फत् दिएको जानकारीमा भनिएको छ, “घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये छ जनाको मृत्यु भएको छ ।” साक्रामेन्टोमा हिजो बिहान सबेरै गोली हानाहान…