अमेरिकाको लस एन्जलसमा कर्फ्यु लगाइएको पहिलो रातमा नै चार सय जना गिरफ्तार भएका छन । गिरफ्तार भएका मध्ये तीन सय ३० जना कागजात नभएका आप्रवासी रहेका छन । अन्य एक सय ७० जनालाई तोडफोडका कारण गिरफ्तार गरिएको ट्रम्प प्रशासनले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रहरी अधिकारीको ज्यान लिने प्रयास गरिएको आरोपमा पनि केहीलाई…