अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनसँगको युद्ध अन्त्यको लागि ५० दिने समयसीमा दिएका छन् । युक्रेनलाई हवाइ सुरक्षा प्रणाली सहितका उच्चस्तरका हतियार पठाउने निर्णय गर्दै उनले रुसलाई युद्ध अन्त्यका लागि दबाब दिएका हुन् । नेटोका महासचिव मार्क रुटेसँगको बैठकपछि ट्रम्पले युक्रेनले जे चाहान्छ त्यसको सुनिश्चित गर्ने बताएका हुन् । युक्रेनलाई अमेरिकाले शक्तिशाली…