अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान द्वन्द्वमा सैन्य हस्तक्षेप गर्ने नगर्ने निर्णय अझै गरेका छैनन् । ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी हमलाबारे निर्णय गर्ने राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले बिहीबार आयोजना गरेको नियमित पत्रकार भेटघाटमा ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले राष्ट्रपति ट्रम्पले अर्को दुई हप्ताभित्र इरानमाथि अमेरिकी सैन्य हमला गर्ने वा नगर्ने…