अमेरिका । नेपालको महाविनाशकारी भूकम्पपछि अमेरिकाले यहाँ कानुनी कागजपत्रबिहीन अवस्थामा बसेका नेपाली आप्रवासीहरुलाई अस्थायी सुरक्षाको अनुमति प्रदान गरेको थियो। सन् २०१५ देखि सुरु गरेको यो सुबिधा अन्तर्गत अमेरिकामा काम गर्न पाउने र अनुमति लिएर देशमा रहेका परिवार र आफ्ना आफन्तसँग पुनर्मिलन गरेर फेरि अमेरिका फर्कन पाउने मुख्य विषय थियो। जसअन्तर्गत सुरुमा करिब २५ हजार नेपालीहरुले…