न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एलन मस्क आमने सामने भएका छन् । राष्ट्रपति चुनावमा एक साथ आएका मस्क र ट्रम्पबीचको टकराव सार्बजनिक रुपमा बाहिर आएपछि अमेरिकी राजनीतिमा ठुलो हलचल आएको छ । बिहीबार राति सामाजिक सञ्जालमा ट्रम्प र मस्कबीच चर्को बहस तथा आरोप प्रत्यारोप देखिएको छ । राष्ट्रपति ट्रम्पले विद्युतीय सवारी साधनको अनिवार्य खरिदको…