वासिङ्टन डीसी । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकी विश्वविद्यालयहरूमा विरोध प्रदर्शन गरिरहेका सयौँ विदेशी विद्यार्थीहरूलाई इमेल पठाएको छ । यी इमेलहरूमा विद्यार्थीहरूलाई आफैँ अमेरिका छोड्न अर्थात् स्व–निर्वासित हुन भनिएको छ । सामाजिक सञ्जालमा अमेरिकाविरुद्ध पोस्ट गर्ने वा ती पोस्टहरूलाई लाइक गर्ने विद्यार्थीहरूलाई पनि यस्तै इमेलहरू पठाइएको छ । यसअघि मार्च २७ मा अमेरिकी विदेशमन्त्री मार्काे रुबियोले…