वासिङ्टन । ह्वाइट हाउसले इरानमाथि दबाब बढाउँदा अमेरिकाले बिहीबार हुथी–सम्बद्ध जहाजहरूबाट ५० करोड डलर बराबरको इरानी तेल खरिद गर्ने चीनस्थित एक तेल प्रशोधन केन्द्रमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार आधा अर्ब डलर मूल्यको इरानी तेल खरिद गरेको चीनको शान्डोङ प्रान्तमा रहेको एक ‘चिपट रिफाइनरी’ माथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ…