अमेरिकी राष्ट्रपति ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने

काठमाडौं । अमेरिकाले हार्वर्ड विश्वविद्यालयमा दिँदै आएको आर्थिक सहयोग अब नदिने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयको दुई अर्ब अमेरिकी डलर बराबरको सङ्घीय कोष बन्द गरेका हुन् । राष्ट्रपति ट्रम्पले विश्वविद्यालयले आफ्नो प्रस्तावलाई अस्वीकार गरेपछि आर्थिक सहयोगमा रोक लगाउनुभएको बीबीसीले जनाएको छ । भर्ना प्रक्रिया र प्रशासनमा परिवर्तनलगायत माग राख्दै गएको हप्ता…