अमेरिकाको अन्त्येष्टि गृहमा १०० भन्दा बढी शव सडेको अवस्थामा

लस एन्जलस । अमेरिकाको कोलोराडो राज्यको एक अन्त्येष्टि गृहमा १०० भन्दा बढी सडेको शव फेला परेपछि अनुसन्धान सुरु गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् । फ्रेमोन्ट काउन्टीस्थित पेनरोजमा रहेको रिटन टु नेचर फ्युनरल होममा बुधबार ती शव फेला परेका थिए । प्रहरीले ‘हरित’ अन्त्येष्टि सञ्चालकको भन्डारणलाई सूक्ष्म रूपमा अनुसन्धान गरेर त्यहाँ कम्तीमा ११५ सडेको शव फेला…