जेलेनेस्की तानाशाह हुन्, उनले युक्रेनलाई खत्तम बनाएः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीमाथि तानाशाको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको आरोप लगाएका छन् । त्यसअघि जेलेनेस्कीले युक्रेनबारे रुसले फैलाएको गलत सूचनाबाट ट्रम्प भ्रमित भएको टिप्पणी गरेका थिए । राष्ट्रपति कार्यकाल सन् २०२४ को मेमा सकिए पनि जेलेनेस्की पदमै छन् । ट्रम्पले जेलेनेस्कीको…