अमेरिकाले मध्यपूर्वमा सैन्य अभ्यास गर्ने

वासिङ्टन डीसी । अमेरिकी सैन्य बलले मध्य पूर्वमा कयौँ दिनसम्म हवाई अभ्यास गर्ने भएको छ । इरानसँग तनाव बढिरहँदा अमेरिकाले मध्य पूर्वमा आफ्नो उपस्थिति बढाइरहेको अवस्थामा यो घोषणा आएको हो । अभ्यासको उद्देश्य कठिन परिस्थितिमा पनि सुरक्षित, सटीक र साझेदार राष्ट्रहरूसँग मिलेर लडाकु उडान सञ्चालन गर्न सक्ने क्षमता प्रमाणित गर्नु भएको अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम)अन्तर्गत…