काठमाडौं । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकमको स्वीकृति माग गरेको छ । द वाशिङ्टन पोस्टका अनुसार यो रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको छ । यसको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो । ट्रम्प…