राले (अमेरिका) । अमेरिकाको ओहायो राज्यको न्यु अल्वानी भन्ने स्थानमा बसोबास गर्दै आएका एकजना नेपालीभाषी भुटानीको मङ्गलवार राती हत्या भएको छ । न्यु अल्वानी प्रहरीका अनुसार, मृत्यु हुनेमा ३० वर्षीय शेखर चापागाई छन् । त्यही कम्पनीका पूर्व कर्मचारी २८ वर्षीय व्रुस फोस्टरले अन्धाधुन्ध गोली चलाएर चापागाईको हत्या गरेको थियो । गोली लागेर सहकर्मी क्याले वेभरको…