ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भनाभन, खनिज सम्झौता असफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्तामा विवाद भएको छ । अमेरिका र युक्रेनबीच हुने भनिएको खजिन सम्झौताका लागी ट्रम्प र जेलेन्स्कीबीच ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा ट्रम्प र जेलेन्स्कीबीच भनाभन हुँदा खजिन सम्झौता असफल भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार भेटवार्तामा राष्ट्रपति ट्रम्प र…