काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न युक्रेन असफल भएकै कारण अमेरिका अघि सर्नुपरेको बताएका छन् । साउदी अरबमा भएको रुस–अमेरिका वार्तामा आफूलाई नबोलाएको भन्दै युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले आपत्ति जनाएपछि त्यसको जवाफमा ट्रम्पले युद्धका तीन वर्ष र युद्ध शुरू हुनुअघि समेत युक्रेनलाई अवसर भए पनि त्यसको उपयोग गर्न नसकेको बताए । रुस–युक्रेन…