शिक्षाको लागि भिक्षा

शिक्षाबाट वन्चित बालबालिकाका लागि सहयोग गर्ने उद्देश्यले धादिङ्गमा भै रहेको सप्ताहव्यापी भागवत महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी छ। 'शिक्षाको लागि भिक्षा' नारासहित जारी महायज्ञमा अमेरिकामा बसोवास गर्ने धादिंगका नेपालीहरु र अन्य शुभेच्छुकहरुको सहयोगमा को अर्डिनेशन कमिटी अफ नेपाली कम्युनिटीज अमेरिकाले आर्थिक संकलनको समन्वय गरेको छ। सो संस्थाको समन्वयमा संकलित रकम महायज्ञस्थलमा पुगेर नै हस्तान्तरण…