ग्रिनल्याण्डलाई लिएर डेनमार्क र अमेरिकाबीचको तनाव बढ्दै

काठमाडौं । डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले ग्रिनल्याण्डको भविष्यलाई लिएर देश निर्णायक मोडमा पुगेको बताएकी छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको स्वशासित आर्कटिक क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्ने धम्की फेरि दोहोर्याएपछि तनाव बढेको हो । वाशिङ्गटन डीसीमा हुने कच्चा पदार्थसम्बन्धी बैठक अगाडि बोल्दै फ्रेडरिक्सनले ग्रिनल्याण्डबारे स्पष्ट विवाद रहेको उल्लेख गर्दै डेनमार्क अन्तर्राष्ट्रिय कानुन र नागरिकको आत्मनिर्णयको…