अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाम बोन्डीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेका छन् । यस अघि नियुक्त गरेका माट गेट्जले आफ्नो नाम फिर्ता लिएपछि ट्रम्पले बोन्डीलाई महान्यायाधिवक्ता नियुक्त गरेको जानकारी दिएका हुन् । गेट्जले आफ्नो नियुक्तिमा सिनेटबाट समर्थन नपाउने अनुमान गर्दै नाम फिर्ता लिएको मिडिया रिपोर्टमा उल्लेख छ । गेट्ज यौन दुर्व्यवहार प्रकरणमा परेकोले उनको नियुक्ति…