अमेरिकी निर्वाचनको दिन आक्रमणको योजना बनाएको आरोपमा अफगान नागरिक पक्राउ

न्यूयोर्क । अमेरिकी न्याय विभागले चुनावको दिन इस्लामिक स्टेट समूहको नाममा हमला गर्ने योजना बनाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सन्दिग्ध २७ वर्षीय नासिर अहमद तावेदी ओक्लाहोमा सिटीमा बसोबास गर्ने अफगानिस्तानका नागरिक रहेको खुलेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ । एफबीआईका निर्देशक क्रिस्टोफर रेले मंगलबार एक विज्ञप्तिमा भनेको छ , ‘आईएसआईएसबाट…