कांग्रेस केन्द्रीय सदस्य पौडेल अमेरिका आउँदै

न्यूयोर्क । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण शर्मा पौडेल अमेरिका आउने भएका छन् । पार्टीको सांगठानिक कामको लागि पौडेल अमेरिका आउन लागेको यहाँस्थित नेपाली कांग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समिति,अमेरिकाले जानकारी दिएको छ। नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखसमेत रहेका पौडेल ४९ औं राष्ट्रीय एकता एवं मेलमिलाप दिवसको अवसरमा समितिले आयोजना गर्न लागेको कार्यक्रमका लागि…