मतगणनाबिच कमला ह्यारिसले रद्द गरिन् आफ्नो सम्बोधन

वासिंटन डीसी । अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले आज हुने भनिएको सम्बोधन रद्द गरेकी छिन् । कमला ह्यारिसको कार्यालय बाहिर ठुलो सङ्ख्यामा उनका समर्थकहरू जम्मा भएका थिए । तर ह्यारिसको चुनावी अभियानमा संलग्न एक वरिष्ठ सदस्यले ह्यारिस आज सम्बोधन गर्न नआउने बताएका छन् । ह्यारिसको…