काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावका दुई जना उम्मेदवारहरु चुनावी प्रचारको अन्तिम दिन आज मतदाताहरुलाई समापन सन्देशहरु पठाइरहेका छन् । भोलि हुन लागेको चुनावको अन्तिम दिन आज रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतादातहरुलाई सन्देश पठाइरहेका बीबीसीले जनाएको छ । अहिले उनीहरु प्रमुख राज्यहरुमा अभियान सञ्चालन गर्न व्यस्त छन् । ह्यारिसले…