काठमाडौं । अमेरिकामा जारी नेपाल र अमेरिकाबीचको टी- २० आइ सिरिजको दास्रो खेलमा नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ठोस सुरुवात गरेको छ । ११ ओभरको खेल सकिँदा अमेरिकाले २ विकेट गुमाएर ९६ रन जोडेको छ । यसअघि अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरा ओभर खेल्दै…