टेक्सास । अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेको संदिग्ध हत्याराको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ। ह्युस्टन सामुदायिक कलेजमा नर्सिङ पढिरहेकी मुनाको आवासगृहमा गोली हानी हत्या भएको थियो । गोली चलाउने व्यक्तिको पहिचान भइ नसकेको प्रहरीले जनाएको छ । प्रहरी हिजो बुधबार उनको तस्बिर सार्वजनिक गरेको छ । प्रहरीले जारी गरेको तस्बिरमा ९ः४८ बजेको देखाइएको छ ।…