टेलर स्विफ्टको समर्थन कमला ह्यारिसलाई

काठमाडौँ । हलिवुड गायिका टेलर स्विफ्टले राष्ट्रपतिको निर्वाचनमा कमला ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी छन् । बुधबार बिहान सम्पन्न राष्ट्रपतिको टेलिभिजन बहसपछि स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेकी हुन् । उनले सामाजिक सञ्जालमार्फत ह्यारिस अधिकारको लागि लड्ने योद्धा भएको उल्लेख गर्दै ह्यारिस प्रभावशाली नेतृ भएको उल्लेख गरेकी छन् । उनले भनेकी छन्- 'म २०२४ को…