मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता बनिन् प्रतियुशा बोहरा

न्यूयोर्क । न्यूयोर्कमा सम्पन्न भएको मिस नेपाल नर्थ अमेरिका २०२२ को विजेता प्रतियुशा बोहरा विजेता बनेकी छिन् । न्यूयोर्कको क्विन्समा भएको प्रतियोगितामा उनले १४ जना प्रतिस्पर्धीहरूलाई उछिन्दै मिस नेपाल नर्थ अमेरिका २०२२ को बाजी मारेकी हुन् । यसैगरी फस्ट रनरअप आन्या थापा तथा सेकेन्ड रनरअप दिव्या पन्त भएका छन् । अगस्त ६ मा विजेताहरूको घोषणा…