न्यूयोर्क । सर्वाधिक पुरस्कार राशी भएका दुई नेपाली अन्तर्राष्ट्रिय रियालिटी शोहरु ‘मेरो भ्वाइस’ र ‘मेरो डान्स युनिभर्स’को सिजन-२ अमेरिकाको ओहायोबाट औपचारिक घोषणा गरिएको छ । एक्रोन शहरको कोप्ले खेल मैदानमा नेपालका बरिष्ठ कलाकारहरुको सांगीतिक प्रस्तुति रहेको एक खुल्ला सांगीतिक समारोहका साथमा आयोजक संस्था इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले दोस्रो संस्करणको…