पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्षस्थानमा

पेरिस । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काँस्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्षस्थानमा छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन् । दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ काँस्यसहित कुल ६५ पदक हात…