बाइडेनका छोरा हन्टरले स्वीकार गरे कर छलीसम्बन्धी आरोप

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनले संघीय कर मुद्दामा आरोप स्वीकार गरेका छन् । हन्टरले जूरी छनोट संघीय कर मुद्दामा सुरु हुनु अघि आफ्नो गल्ति स्वीकार गरेका छन् । उनले कम्तिमा १.४ मिलियन कर तिर्न असफल भएको आरोप लगाइएको छ । आरोप अनुसार १७ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ । तर संघीय सजाय…