भर्जिनियामा अर्को क्रुर घटना, नेपाली परिवारको हत्या

भर्जिनिया, अमेरिका। अमेरिकाको भर्जिनियामा आततायी हत्याको घटना भएको छ। फेयर फ्याक्स काउन्टीको एक अपार्टमेन्टमा आज (सोमबार) बिहान करिब ५ बजेतिर यस्तो आततायी घटना भएको प्रहरीले जनाएको छ। काउन्टीका प्रहरी प्रमूख केभिन डेभिसका अनुसार, करीब ५० वर्षीय एक व्यक्तिले आफ्नी श्रीमती र छोरीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन् भने उनले आफ्नो ज्वाईंको पनि हत्या…