तेल अविव । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुगेको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उहाँको यो भ्रमण भएको हो । विदेशमन्त्री ब्लिङ्केनसँग रहेकी अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उहाँका डेपुटी चिफ अफ स्टाप टम सुलिभान, विदेश…