वासिंगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार अमेरिकावाट प्रस्थान गरेका छन् । जी–२० शिखर सम्मेलनका लागि जो बाइडेन शुक्रबार भारत पुग्नेछन् । भ्रमणको पहिलो दिन उनले नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन् । ह्वाइट हाउसबाट जारी गरिएको बिज्ञप्ति अनुसार उनी जर्मनी, भारत र भियतनामको तीन दिने भ्रमण कार्यक्रम अनुसार देश बाहिर निस्केका हुन…