विवेक रामास्वामी भगवद् गीतामार्फत् प्रचारमा

रिपब्लिकन पार्टीबाट २०२४ मा राष्ट्रपतिको उम्मेदवार बन्ने दाबी गर्दै आएका विवेक रामास्वामीसँग डोनाल्ड ट्रम्प र रोन डे सान्तिसजस्ता प्रतिद्वन्द्वी छन् । तर आफ्नो प्रचारमा बाइबल र गीताको शिक्षा प्रयोग गर्ने विवेक रामास्वामीको समर्थन निरन्तर बढिरहेको समाचारहरुमा जनाइएको छ । बायोटेक उद्यमी ३७ वर्षीय रामास्वामी हिन्दू धर्ममा विश्वास गर्छन् । उनी आफ्नो प्रचारमा बाइबल र गीताका…