काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछन् । मुल्लानपुरमा हुने पहिलो खेलमा पञ्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पानै ४ बजे शुरु हुनेछ । पञ्जाब सात खेलमा १० अङ्कसहित तालिकाको तेश्रो स्थानमा छ । समान सात खेलमा आठ अङ्कसहित बेङ्गलुरु पाचौँ…