काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा साविक विजेता नेपालले सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्ने छ । नेपालले समूह ‘ए’ को विजेता र मलेसियाले समूह ‘बी’ को उपविजेताको रूपमा अन्तिम चारको भेट पक्का गरेका हुन् । नेपाल र मलेसियाबिचको खेल सिलेगंर ट्रफ क्लबको मैदानमा बिहान पौने आठ बजे सुरु हुने छ । नेपालले समूहको…